नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरिएको जानकारी दिए । पार्टीभित्रको आन्तरिक विवादका कारण स्थायी कमिटी बैठक पाँचौ पटक स्थगित भएको हो । अर्को बैठक साउन २ … Continue reading नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित